शक्ति समर्पण (माधव ढुंगाना, कान्तिपुर)

भैरहवाको पडसरीस्थित सिद्धार्थ राजमार्गसँगै जोडिएको पश्चिमतर्फको एउटा घरमा ८ वर्षदेखि साइनबोर्ड छ— ‘स्टार क्रिकेट एकेडेमी ।’ ८–१० वर्षे बालकदेखि लक्का जवानसम्म त्यहाँ भेला हुन्छन् । कोही ब्याट चलाउँदै त कोही बलिङ गर्दै हुन्छन् । अनि सबैलाई सिकाईरहेका हुन्छन् प्रख्यात क्रिकेटर शक्ति गौचन ।
डेढ दशकयता नेपाली टिमकै सशक्त खेलाडीका रूपमा स्थापित शक्तिले भैरहवामा एकेडेमी चलाएर क्रिकेटमा ऊर्जा थपिरहेछन् ।
थप पढ्न कान्तिपुरमा जानुहोस् ।
This entry was posted in समाचार. Bookmark the permalink.