नेपालले खेल्ने ऐतिहासिक एकदिवसीय क्रिकेटको बारेमा थाहा पाउनुस् सम्पूर्ण जानकारी (पहिलाेपाेस्ट)

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको २२ वर्षपछि नेपालले पहिलो पटक आइसीसीको मान्यता प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्दैछ।

नेपालको लागि धेरै अर्थमा यो ऐतिहासिक हुनेछ। गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय विश्वकपमा एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै नेपालले आगामी चार वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको हो।

त्यसको साढे दुई महिनापछि नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने अवसर पाएको हो। अब नेपाल त्यसको नजिकै पुगेको छ।

थप पहिलाेपाेस्टमा ।

This entry was posted in समाचार. Bookmark the permalink.