नेपाल एकदिवसीय अन्तर्राष्ट्रियमा (कान्तिपुर)

कप्तान पारस खडकाले टिम सूची म्याच रेफ्रीलाई बुझाउने छन् । टसको सिक्का सम्भवत: घरेलु टोली भएकाले नेदरल्यान्ड्सका कप्तान पिटर सिलारसँग हुनेछ । उनले ‘हेड अथवा टेल’ भन्नेछन्। पारसले त्यसमा एउटा छान्ने छन्। त्यससँगै नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रमा प्रवेश गर्नेछ।

नेदरल्यान्ड्सको एमस्ट्राडमको एमस्टलभिनस्थित भीआरए क्रिकेट मैदानले बुधबार नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने २३ औँ राष्ट्र बनाउनेछ। आईसीसी ११, एसिया ११, अफ्रिका ११ र इस्ट अफ्रिका गरी कुल २६ टोलीले यसअघि एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन्। नेपाल २७ औं टोली बन्नेछ।

थप कान्तिपुरमा पढ्नुहाेस् ।

This entry was posted in समाचार. Bookmark the permalink.